close

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालन गरिरहेको भर्चुअल कक्षा प्रभावकारी नभएको विश्लेषण गरिएको छ । शिक्षाशास्त्री र शिक्षा क्षेत्रका अधिकारीहरूले केन्द्रको भर्चुअल कक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका हु...