close

नेपालका १५ प्रतिशत घरधुरीमा मात्रै कम्प्युटर/ल्यापटप

टेकपाना टेकपाना

चैत १०, २०७९ १५:२५

नेपालका १५ प्रतिशत घरधुरीमा मात्रै कम्प्युटर/ल्यापटप

काठमाडौं । नेपालका १५ प्रतिशत घरधुरी (परिवार) मा मात्र कम्प्युटर तथा ल्यापटपको सुविधा रहेको पाइएको छ ।

शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ काे प्रतिवेदनअनुसार कूल घरधुरीमध्ये १५ प्रतिशत अर्थात् नाै लाख ९८ हजार ४७८ परिवारमा मात्र कम्प्युटर वा ल्यापटप छ ।

नेपालमा कूल ६६ लाख ६० हजार ८४१ घरपरिवार रहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १०, २०७९ १५:२५