close

सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको न्यूनतम सीमा हट्यो

टेकपाना टेकपाना

जेठ १५, २०८० १७:७

सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको न्यूनतम सीमा हट्यो

काठमाडौं । सरकारले सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यसको घोषणा गरेका हुन् ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १७:७