close

पछिल्लो समय क्लाउडमा आफ्ना महत्वपूर्ण फाइल तथा डेटा राख्ने अभ्यास बढिरहेको छ । क्लाउड सेवाको व्यवसाय फस्टाइरहँदा सँगसँगै थुप्रै चुनौती पनि आइरहेका छन् । प्रयोगकर्ताले क्लाउडमा डेटा राखेपछि ढुक्क भएँ ठान्नु मुर्खता हुन्छ । क्लाउड डेटाको प्रयोग गरिहहँदा धेरै कुराको सावधा...