close

मैले सामाजिक सञ्जाल चलाउन थालेको १० वर्ष भयो । यतिका समयमा पहिलोपटक म यस्तो घटना र आपराधिक मानसिकताको शिकार बनेँ । म जस्ता अरु युवा शिकार नबनुन् भनेर यो ब्लग लेख्दैछु ।  सोमबार बिहान ११ बजेतिर म आफ्नो कार्यालयमा थिएँ । एकाएक नयाँ नम्बरबाट ह्वाट्सएपमा रिक्...