close

अमेरिकी प्रविधि कम्पनी ओराकल कर्पोरेसनका सह-संस्थापक ल्यारी एलिसनले अन्तर्वार्ताहरूमा भन्ने गरेका छन्ः ‘ओराकल' नाम जवाफ र दृष्टिकोण प्रदान गर्ने अवधारणाबाट प्रेरित छ, प्राचीन ग्रिसमा 'ओराकल अफ डेल्फी' ले गरे झैँ । एलिसन र उनको समूहले जब आफ्नो व्यवसाय स्थ...