close

सर्भर डाउन हुँदा नेपाल-भारत बीच खेलको प्रत्यक्ष प्रसारण प्रभावित

टेकपाना टेकपाना

भदौ ३१, २०७९ १७:५७

सर्भर डाउन हुँदा नेपाल-भारत बीच खेलको प्रत्यक्ष प्रसारण प्रभावित

काठमाडौं । एपीवान टिभीको सर्भर डाउन हुँदा महिला साफ च्याम्पियनशिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेलकाे प्रत्यक्ष प्रसारण प्रभावित भएकाे छ ।

सर्भरमा समस्या देखिँदा खेल सुरू भएकाे करिब २० मिनेटपछि मात्र प्रत्यक्ष प्रसारण गर्न सफल भएकाे एपीवान टिभीका सम्पादक टिकाराम यात्रीले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४