"आगामी सगरमाथा संवादको सहयोगार्थ १५ ओटा विद्युतीय सवारी साधन प्रदान गरेकोमा भारत सरकारप्रति हामी गहिरो कृतज्ञता प्रकट गर्दछौं । यो महत्त्वपूर्ण योगदानले वातावरणीय दिगोपनप्रति र क्षेत्रीय सहकार्यप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ," डा. राणाले भनिन् ।