close

ई-सिगरेटमा लाग्दै आएको ५ प्रतिशत भन्सार छुट

टेकपाना टेकपाना

जेठ १६, २०८० १६:३५

ई-सिगरेटमा लाग्दै आएको ५ प्रतिशत भन्सार छुट

काठमाडौं । सरकारले इलेक्ट्रोनिक चुरोट (ई-सिगरेट्स) मा लाग्दै आएको पाँच प्रतिशत भन्सार महसुल छुट दिने भएको छ ।

सोमबार संघीय संसदमा पेश गरिएको आर्थिक विधेयक २०८० मा यसअघि लाग्दै आएको भन्सार महसुल माफी दिने व्यवस्था राखिएको हो ।

विधेयकमा इलेक्ट्रोनिक चुरोटहरू र यस्तै प्रकारका व्यक्तिगत विद्युतीय वाष्पीकरण (भेपोराइजिङ) गर्ने साधनहरूमा भन्सार माफ गरिएको उल्लेख छ । 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८० १६:३५