close

‘रमाइलो’ एप अब आईफोनमा पनि

टेकपाना टेकपाना

मंसिर २२, २०८० १५:२८

‘रमाइलो’ एप अब आईफोनमा पनि

काठमाडाैं । शर्ट भिडियो शेयरिङ प्लेटफर्म 'रमाइलो' आइफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ ।

यसअघि रमाइलो एप एन्ड्रोइड प्रयाेगकर्ताका लागि मात्रै उपलब्ध थियाे ।

एप सञ्चालक कम्पनी आइडिया जारका अनुसार याे एपका दैनिक सक्रिय प्रयाेगकर्ता एक लाख बढी छन् ।

एपमा प्रयाेगकर्ताले आफ्ना साथीसँग कुरा गर्न मिल्ने, लाइभ बस्न मिल्ने तथा आईडी भेरिफाइड गर्ने जस्ता फिचरहरू उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८० १५:२८