स्टारशिप रकेटलाई भविष्यमा चन्द्रमा र मंगल यात्राका लागि प्रयोग गर्ने लक्ष्य राखिएको छ । नासाले सन् २०२७ मा दुई अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा पुर्याउन स्टारशिप रकेट प्रयोग गर्ने तयारी गरिरहेको छ । तर, त्यो लक्ष्य पूरा गर्न स्पेसएक्सले अझै धेरै प्राविधिक प्रगति गर्नुपर्ने देखिएको छ ।
स्टारशिप रकेट फेरि असफल, उडेको केही समयमै अनियन्त्रित भई टुक्रिएर समुन्द्रमा खस्यो
