close

दिनहुँ अङ्कहरूका लहरको रूपमा रहेका मोबाइल नम्बरसँग प्रायः हामी सबैजसो अभिन्न रूपले जोडिएका छौँ । जो आजको डिजिटल युगमा हाम्रो पहिचान, सम्पर्क, बैङ्किङ, व्यवसाय र सुरक्षा सबैसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील संसाधनको रूपमा रहेका छन् । मोबाइल नम्बरको प्रयोग दिनानुदिन...