सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) भनेको यसको नाम जस्तै कुनै पनि केन्द्रीय बैंकले भौतिक रूपमा पैसा छाप्नुको साटो त्यसलाई डिजिटलाइज गर्यो भने त्यो डिजिटल करेन्सी भयो । केन्द्रीय बैंकले आफ्नो छाप्ने पैसा अथवा मुद्रालाई डिजिटलाइज गरेको भर्सन नै डिजिटल करेन्सी हो ...