close
Tag

काठमाडौं ।  इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दशैं तिहारलाई लक्षित गर्दै 'स्मार्ट अफर' सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो । कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ ...