काठमाडौं । बुद्ध एयरको नमूना जहाज बनाउने १८ वर्षीय अभय परियारले एक लाख रुपैयाँ सहयोग पाएका छन् । बुद्ध एयरले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सहयोग गरेको जानकारी दिएको छ । सामाजिक सञ्जालमा अभयले बनाएको नमूना बुद्ध एयरको जहाजको फोटो भाइरल भएपछि कम्पनीले सो फोट...