close

काठमाडौँ । हालै भेनेजुएलामा गएका लगातार दुई शक्तिशाली भूकम्पका क्रममा गुगलको एन्ड्रोइड भूकम्प चेतावनी प्रणालीले करिब एक करोड १४ लाख मानिसहरूलाई भूकम्प आउनुअगावै पूर्वचेतावनी (अलर्ट) पठाएको छ । द न्यु योर्क टाइम्सका अनुसार आफ्नै राष्ट्रिय प्रारम्भिक चेतावनी प्रणाली नभएको ...