close
Tag

नयाँ प्रविधि ल्याउँदा केही न केही समस्या आउनु सामान्य हो । तर फाइभजी प्रविधि विश्वमै पहिलो पटक परीक्षण हुन लागेको त होइन । अन्य देशका सेवाप्रदायकहरूले फाइभजी ट्रायलमा त्यति धेरै समय नलाएको हुँदा नेपाल टेलिकमले यति धेरै समय लगाउनुमा पर्याप्त कारण देखिँदैन । यसमा एकै...