close

नेपाली सडकका लागि उपयोगी बिजुली स्कुटर

टेकपाना टेकपाना

कात्तिक १७, २०७९ १६:२४

काठमाडौं । चिनियाँ ब्रान्ड टेलजीले नेपाली बजारमा आफ्नो इलेक्ट्रिक स्कुटर विस्तार गरिरहेको छ ।

काठमाडौं र समग्र नेपालकै भौगोलिक बनावटलाई ख्याल राख्दै कम्पनीले थप मोडिफाई गरेर स्कुटर भित्र्याउने गरेको टेलजी नेपालले जनाएको छ ।

हाल यो ब्रान्डका स्कुटर विश्वका ७७ देशमा बिक्री भइरहेको टेलजी नेपालका निर्देशक सञ्जिव शिल्पकारले बताउँछन् । नेपाली बजारमा टेलजी स्कुटर र यसको बजारलाई लिएर हामीले शिल्पकारसँग भिडिओ कुराकानी गरेका छौं: 

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०७९ १६:४६