close

आइतबारदेखि नेपाली बजारमा सामसङ ग्यालेक्सी ए७२, कति होला मूल्य ?

टेकपाना टेकपाना

चैत ५, २०७७ १२:३३

आइतबारदेखि नेपाली बजारमा सामसङ ग्यालेक्सी ए७२, कति होला मूल्य ?

काठमाडौं । सामसङले नेपाली बजारमा आइतबारदेखि ग्यालेक्सी ए७२ फाेन उपलब्ध गराउने भएकाे छ । याे माेडल बुधबारमात्रै विश्वबजारमा सार्वजनिक भएकाे हाे ।

दुई भेरियन्टमा याे फाेन उपलब्ध हुनेछ । यसअन्तर्गत ८/२५६ जीबी भेरियन्टकाे मूल्य ५६ हजार ९ सय ९९ रूपैयाँ राखिएकाे छ । त्यस्तै ६/१२८ जीबी भेरियन्टकाे मूल्य ५१ हजार ९ सय ९९ रूपैयाँ राखिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१