काठमाडौं । विद्यालय तहका शिक्षकले अनलाइनमा उपलब्ध विभिन्न वेबसाइट प्रयोग गरी कक्षाकोठामा विद्यार्थीलाई आकर्षण गर्न सक्छन् । त्यस्ता टुलले कक्षाकोठा आईसीटीमैत्री हुनुका साथै विद्यार्थीले नयाँ तरिकाले सिक्न समेत पाउँछन् ।
यसबाहेक शिक्षक स्वयंले आफ्नो ज्ञान बढाउन ती टुल प्रयोग गर्न सक्छन् । आज हामी यस प्रकारका १० अनलाइन गेमबारे जानकारी दिँदै छौँ ।