close

ब्लकचेन प्रविधि क्लस्टर अफ कम्प्युटर (कम्प्युटरहरुको एउटा सञ्जाल) हो । यसमा कुनै एउटा कम्प्युटरले अर्कोलाई कन्ट्रोल गर्ने भन्ने सेन्ट्रलाइज्ड सिस्टम हुँदैन । सबैले संयुक्त रुपमा एउटा चेनमा बसेर ब्लक बनाउने र त्यसलाई माइनिङ गर्ने सबैले संयुक्तरुपमा भेरिफाइड गर्ने काम गर्नुपर्...