अमेरिकन नागरिक रोबर्ट भान्वे काठमाडौं स्थित सफ्टवेरिका कलेजमा साइबर सुरक्षा विषय पढाउँछन् । न्यूयोर्क स्टेट डिभिजन अफ क्रिमिनल जस्टिसका पूर्व वरिष्ठ प्राविधिक विश्लेषक र अन्वेषक हुन् उनी । उनले इन्टरनेट तथा विभिन्न डिजाइसको अनुसन्धान गर्न थुप्रै प्रमाणपत्र पनि प्राप्त गरेका...