close
Tag

काठमाडौं । असोज ८ गतेदेखि चितवनमा पठाओको राइड हेलिङ सेवा सुरु हुने भएको छ । अटो र बाइकमा राइड सेवा दिएर चितवनमा व्यवसाय थालनी गर्न लागेको कम्पनीकी प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।  ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै य...