close

किताबयात्राको पुस्तक खरीदमा फोन-पेकाे १० प्रतिशतसम्मको छूट

टेकपाना टेकपाना

फागुन २, २०७६ १३:२०

किताबयात्राको पुस्तक खरीदमा फोन-पेकाे १० प्रतिशतसम्मको छूट

किताबयात्राबाट खरीद गरिने पुस्तकको भुक्तानीमा फोन-पेको क्यूआर प्रयोग गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइने भएको छ । अनलाइन अर्डरमा नेपालभर पुस्तक बिक्री गर्दै आएको किताब यात्रा प्रालीले ईसेवासँगको सहकार्यमा यस्तो सुविधा दिन थालेको हो ।

किताबयात्रा ईसेवा मार्फत फोनपेको मर्चेन्ट बनेको छ । यससँगै फोन-पेको क्यूआरमा विभिन्न बैंकका मोबाइल बैंकिङ र ईसेवामार्फत किताबयात्राका पुस्तकको भुक्तानी अनलाइनमा गएको छ । किताबयात्राका अनुसार यसरी गरिने भुक्तानीमा अतिरिक्त २ देखि १० प्रतिशतसम्म छूटमा घरमै पुस्तक प्राप्त गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१