२०७९, १ भाद्र बुधबार   |  
Wednesday 17th August 2022

किताबयात्राको पुस्तक खरीदमा फोन-पेकाे १० प्रतिशतसम्मको छूट

किताबयात्राबाट खरीद गरिने पुस्तकको भुक्तानीमा फोन-पेको क्यूआर प्रयोग गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइने भएको छ । अनलाइन अर्डरमा नेपालभर पुस्तक बिक्री गर्दै आएको किताब यात्रा प्रालीले ईसेवासँगको सहकार्यमा यस्तो सुविधा दिन थालेको हो ।

किताबयात्रा ईसेवा मार्फत फोनपेको मर्चेन्ट बनेको छ । यससँगै फोन-पेको क्यूआरमा विभिन्न बैंकका मोबाइल बैंकिङ र ईसेवामार्फत किताबयात्राका पुस्तकको भुक्तानी अनलाइनमा गएको छ । किताबयात्राका अनुसार यसरी गरिने भुक्तानीमा अतिरिक्त २ देखि १० प्रतिशतसम्म छूटमा घरमै पुस्तक प्राप्त गर्न सकिनेछ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team