२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

म्यासेन्जरको ‘स्टोरिज’ मा कलर मिलाउन सकिने

काठमाडौं । फेसुबक म्यासेन्जरको ‘स्टोरिज’ मा अब आफुले चाहे अनुसारको कलर मिलाउन सकिने भएको छ । त्यसका लागि म्यासेन्जरले हाल सिस्टम परिक्षण गरिरहेको खबर सार्वजनिक भएको छ ।

चिनियाँ डेभलपर जेन म्यानचुन वाङले यसको विषयमा जानकारी सार्वजनिक गरेकी छन् । उनले आफ्नो ट्वीटरमार्फत म्यासेन्जरको पछिल्लो अपडेटबारे जानकारी गराएकी छन् । उनका अनुसार हाल फेसबुक म्यासेन्जर स्टोरिजमा ‘कलर एड्जस्टमेन्ट टुल’ का लागि काम गरिहेको छ ।

जसमार्फत प्रयोगकर्ताले स्टोरिजमा कलर मिलाएर त्यसमा पोष्ट गर्न सक्नेछन् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team