close

बुटवलमा साओमीको आधिकारिक शोरुम

टेकपाना टेकपाना

मंसिर १५, २०७८ ७:५८

बुटवलमा साओमीको आधिकारिक शोरुम

काठमाडौं । बुटवलमा साओमीको नयाँ आधिकारिक स्टोर सञ्चालनमा आएको छ ।

बुटवलको बीपी चोक-६ मा अवस्थित यो मी स्टोरमा साओमीका विभिन्न उत्पादन उपलब्ध गराइएको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले एक सहज अफलाइन नेटवर्क निर्माणकोे लक्ष्य पुरा गर्न मि स्टोर खोलिएको बताए ।

यसबाट उपभोक्ताले साओमी ब्राण्डलाई थप नजिकबाट नियाल्न, अन्तर्क्रिया गर्न सक्नुका साथै कम्पनीसँग घनिष्ठ सम्बन्ध राख्न सघाउ पुग्ने उनको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२