close

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाटै लिन सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

असार २२, २०७८ ११:५९

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाटै लिन सकिने, यस्तो छ तरिका

काठमाडौं । विभिन्न स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा दिन त्रिभवुन विश्वविद्यालयले अनलाइन प्रणाली सुरू गरेकाे छ ।

विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत समकक्षता लिन सक्ने सुविधा ल्याएकाे हाे । सेवाग्राहीले अनलाइनबाटै समकक्षताका लागि आवेदन दिन र शुल्क तिर्न सक्नुका साथै आफ्नो आवेदनकाे स्टेटस समेत हेर्न सकिन्छ ।

अनलाइन सेवा सुरू भएसँगै कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझाउन बैंकमा लाइन लाग्नुपर्ने झण्झट अन्त्य भएको छ ।

सेवा कसरी लिने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३