close

क्लाउड कम्प्युटिङमा करियर बनाउन चाहनेका लागि सेमिनार हुँदै

टेकपाना टेकपाना

पुस ४, २०७८ १४:२५

क्लाउड कम्प्युटिङमा करियर बनाउन चाहनेका लागि सेमिनार हुँदै

काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले क्लाउड कम्प्युटिङमा रूचि राख्ने विद्यार्थीका लागि सेमिनार आयोजना गर्ने भएको छ ।

कलेजले आउँदो बिहीवार होटल अलफ्टमा एक दिने सेमिनार गर्न लागेको हो ।

बीएससी आईटी पढ्न चाहने विद्यार्थीका लागि लक्षित गर्दै कलेजले सेमिनार गर्न लागेको हो ।

लर्ड बुद्धले एसिया प्यासिफिक युनिभर्सिटीबाट सम्बन्धन लिएर नेपालमा बिएस्सी आईटी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२