close

हामीले साँच्चै नै डेटा सेन्टरमा राम्राे काम गर्याैँ, बजार तयार पार्न सक्याैँ भने देश विकासमा पनि सहयाेग पुग्छ । तर यसका लागि हामीले सुरुमा पूर्वाधार विकास गर्नुपर्छ । डेटा सेन्टरलाई मुख्य चाहिने भनेकाे चिस्याउन चाहिने बिजुली हाे । किन भने त्यसलाई सँधै चिसाे बनाएर र...