close

मैले वर्षौंदेखि दक्षिण एसियाका सरकारले डिजिटल रूपान्तरणका लागि देखाएको हतारो नजिकबाट नियालिरहेको छु । खासगरी यसमा के देखिन्छ भने नयाँ पोर्टलहरू लन्च हुन्छन्, मन्त्रीहरूले गर्वका साथ ड्याशबोर्ड देखाउँछन् र यसैमा नागरिक खुसी हुन्छन् । तर त्यसको ६ महिना नबित्दै कतै न कतै ड...