काठमाडौं । एनएमबि बैंक र बुद्ध एयरलाइन्सले संयुक्त रूपमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेका छन् । बिहीवार काठमाडौंमा एक कार्यक्रम गर्दै यी दुई कम्पनीले नयाँ भिसा डेबिट कार्ड सार्वजनिक गरेका हुन् । ग्राहकहरूको यात्रालाई सहज बनाउने उद्देश्यले दुई संस्था...