close
Tag

काठमाडौं । नागरिक एप र ट्राफिक प्रहरीबीच समन्वय नभएको विषयप्रति राष्ट्रिय स्वन्त्र पार्टीका सांसद् असिम शाहले प्रश्न उठाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ट्राफिक प्रहरीले नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई मान्यता नदिँदा समस्या आइरह...