close
Tag

काठमाडौं । सूचना प्रविधि क्षेत्रको विकास र विस्तारले विश्वभर नै रोजगारीको प्रकृतिमा पनि परिवर्तन आइरहेको छ । पहिलेका परम्परागत जागिर क्रमशः हट्दैछन् भने प्रविधिमा आधारित जागिर वा अवसर सिर्जना भइरहेका छन् । आईटी नपढे पनि काम गर्ने संस्थामा प्रविधिको न्यूनतम ...