close
Tag

काठमाडौं । अहिले एआई अर्थात् आर्टिफिसिएल इन्टेलिजेन्समा आधारित सफ्टवेयर निकै चर्चामा छन् । गत नोभेम्बरमा बजार प्रवेश गरेको ओपन एआईको च्याट जीपीटी एउटा उदारण हो । त्यसैले आज यहाँ हामी विभिन्न कामका लागि उपयोगी हुने एआई टुल्सका बारेमा जानकारी दिँदैछौँ ।​ टेक्स्टका...