२०७९, ३१ श्रावण मंगलबार   |  
Tuesday 16th August 2022

टेलिकमको भ्वाइस प्याक, १० रुपैयाँमै सय मिनेट कुरा गर्न पाइने

अब नेपाल टेलिकमको मोबाइलमा १० रुपैयाँमै सय मिनेट कुरा गर्न पाइने भएको छ । कम्पनीले टेलिकमको नेटवर्क भित्र सस्तो दरमा कुरा गर्न सकिने गरी डे भ्वाइस प्याक सार्वजनिक गरेको हो । 

विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सकिने योव प्याक २० घण्टासम्म मान्य हुने कम्पनीले जनाएको छ । टेलिकमका मोबाइल प्रयोगकर्ताले *१४१५# डायल गरी प्राप्त निर्देशन अनुसार डे प्याक भ्वाइस प्याक खरीद गर्न सक्नेछन् । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team