close

माइक्रोसफ्टपछि टिकटकमा ट्वीटरको आँखा, कसले मार्ला बाजी ?

टेकपाना टेकपाना

साउन २५, २०७७ १३:२

माइक्रोसफ्टपछि टिकटकमा ट्वीटरको आँखा, कसले मार्ला बाजी ?

काठमाडौं । ट्वीटर इंकले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सर्ट भिडियो शेयरिङ एप टिकटक खरीदमा इच्छा देखाएको छ । त्यसका हाल टिकटकसँग लागि ट्वीटरका तर्फबाट दुई जना व्यक्ति छलफलमा रहेको उल्लेख गरिएको छ ।

यसका लागि ट्वीटरले माइक्रोसफ्टलाई पछि पार्नुपर्ने हुन्छ । किन भने चिनियाँ एप टिकटकलाई ४५ दिन भित्र अमेरिकी कम्पनीलाई बिक्री नगरे प्रतिबन्ध लगाउने आदेश अमेरिकाले जारी गरिसकेको छ ।

यसै क्रममा ट्वीटर पनि टिकटक खरिदका लागि अघि बढेको हो । तर, यो खरिदमा सबैभन्दा अघि माइक्रोसफ्ट रहेको छ । माइक्रोसफ्ले सुरुवाती चरणबाटै टिकटक खरिदका लागि प्रक्रिाया अघि बढाएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३