close

अब अनलाइन सञ्चारमाध्यम दर्ता भएपछि नवीकरण गर्न नपर्ने

टेकपाना टेकपाना

बैशाख १, २०७८ १०:८

अब अनलाइन सञ्चारमाध्यम दर्ता भएपछि नवीकरण गर्न नपर्ने

काठमाडौं । अनलाइन सञ्चार माध्यमको नवीकरण समयमा नभएमा त्यस्ता सञ्चार माध्यममाथि रोक लगाउन सक्ने प्रवाधान सर्वोच्च अदालतले खारेज गरेको छ ।

अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३ दफा ६(३) मा अनलाइन सञ्चार माध्यम नवीकरण नभएमा  सञ्चालनमा रोग लगाउन पाउने प्रवाधान संविधानको धार १९ को उपधार २ प्रतिकुल भएको भन्दै परेको निवेदनमा सुनुवाइका क्रममा सो आदेश भएको हो ।

अधिवक्ता लिलानाथ घिमिरेले दायर गरेकाे रिटमा न्यायाधीश दीपकुमार कार्की र सुष्मलता माथेमाको इजलासबाट सो आदेश भएको हो ।

faisala

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१