ट्रेन्डिङ:
स्मार्टसेलको कम्बो प्याक, रू. १२५ मा ७ जीबी डेटासहित अल-नेट भ्वाइस र एसएमएस सुविधा सुधारिएको किबोर्डसहित नयाँ म्याकबुक सार्वजनिक गर्दै एप्पल स्मार्टफोनमा जीपीएसको साटो आफ्नै स्वदेशी नेभिगेसन प्रणाली लागू गर्न बाध्य पार्दै भारत राइड शेयरिङमा यात्रा गर्न पठाओ सस्तो कि टुटल ? आईओएस १६ मा ब्याट्री पर्सेन्टेज देखिएन ? यसो गर्नुहोस् जीआईएस र रिमोट सेन्सिङ विषयमा तालिम दिँदै आविष्कार केन्द्र, यसरी हुनुहोस् सहभागी ट्वीटर भेरिफिकेसन पुनः सुचारू हुँदै दशैंमा नयाँ फोन किन्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी कुरा बन्द हुँदै गुगलको क्लाउड गेमिङ सर्भिस 'स्टाडिया' ३५ सयले लिए टेलिकमकाे ई-सिम
close

स्मार्टसेलको कम्बो प्याक, रू. १२५ मा ७ जीबी डेटासहित अल-नेट भ्वाइस र एसएमएस सुविधा

टेकपाना टेकपाना

असोज ७, २०७९

स्मार्टसेलको कम्बो प्याक, रू. १२५ मा ७ जीबी डेटासहित अल-नेट भ्वाइस र एसएमएस सुविधा

काठमाडाैं । दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमले 'विक्ली कम्बाे प्याक' ल्याएकाे छ ।

याे प्याक अन्तर्गत कम्पनीले रू. १२५ मा ७ जीबी डेटा, ७० मिनेटकाे अल नेटकाे भ्वाइस र अलनेट एसएमएसकाे सुविधा दिएकाे छ ।

सात दिन अवधिको यो प्याक लिन स्मार्ट सेल प्रयाेगकर्ताले माेबाइलमा *14100*7*2*2# डायल गर्नुपर्ने बताइएकाे छ ।