close

स्मार्टसेलको कम्बो प्याक, रू. १२५ मा ७ जीबी डेटासहित अल-नेट भ्वाइस र एसएमएस सुविधा

टेकपाना टेकपाना

असोज ७, २०७९ १३:२३

स्मार्टसेलको कम्बो प्याक, रू. १२५ मा ७ जीबी डेटासहित अल-नेट भ्वाइस र एसएमएस सुविधा

काठमाडाैं । दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमले 'विक्ली कम्बाे प्याक' ल्याएकाे छ ।

याे प्याक अन्तर्गत कम्पनीले रू. १२५ मा ७ जीबी डेटा, ७० मिनेटकाे अल नेटकाे भ्वाइस र अलनेट एसएमएसकाे सुविधा दिएकाे छ ।

सात दिन अवधिको यो प्याक लिन स्मार्ट सेल प्रयाेगकर्ताले माेबाइलमा *14100*7*2*2# डायल गर्नुपर्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १३:२३