close

यी हुन् हालसम्मकै उत्कृष्ट क्यामेरा भएका टप टेन स्मार्टफोन

टेकपाना टेकपाना

मंसिर २२, २०७७ २२:२३

यी हुन् हालसम्मकै उत्कृष्ट क्यामेरा भएका टप टेन स्मार्टफोन

उत्कृष्ट क्यामेरा भएका फोनहरुबाट लिइएका तस्वीरलाई तपाईं सितिमिति स्मार्टफोनबाट खिचिएको भन्ने कुरामा विश्वास गर्नुहुनेछैन । प्रयोग गर्न सजिलो, विविधता र गोजीमा सहजै अट्ने डिजाइन तपाईंले मिररलेस क्यामेरामा पनि पाउन सक्नुहुन्न ।

यस किसिमका उत्कृष्ट क्यामेरा सहितका फोन बजारमा थुप्रै आइसकेका छन् । आज हामी तपाईंलाई उत्कृष्ट क्यामेरा भएका टप टेन स्मार्टफोनको सूची दिँदै छौं ।

जुन मोबाइल क्यामेराको रिभ्यूमा चर्चित डीएक्सओ मार्कले दिएको अंकको आधारमा तयार पारिएको हो ।

यस्ता छन् उत्कृष्ट मेन क्यामेरा भएका टप टेन स्मार्टफोन

१. ह्वावे मेट फोर्टी प्रो (स्कोर १३६)

२. साओमी मी टेन अल्ट्रा (१३३)

३. ह्वावे पी फोर्टी प्रो (स्कोर १३२)

४. एप्पल आईफोन ट्वेल्भ प्रो म्याक्स (स्कोर १३०)

५. एप्पल आईफोन ट्वेल्भ प्रो (स्कोर १२८)

६. साओमी मी टेन प्रो (स्कोर १२८)

७. भिभो एक्स ५० प्रो प्लस (स्कोर १२७)

८. ओप्पो फाइन्ड एक्स टु प्रो स्कोर (१२६)

९. सामसङ ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा फाइभजी (स्कोर १२६)

१०. अनर ३० प्रो प्लस (स्कोर १२५)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०