close

नेपाल टेलिकमको नेटवर्कमा समस्या

टेकपाना टेकपाना

फागुन ३, २०७९ १५:१७

नेपाल टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या आएको छ । बुधबार दिउँसो २ बजेदेखि टेलिकम नेटवर्कमा फोनकल नलाग्ने, एसएमएस नजाने लगायतका समस्या देखिएको हो ।

टेलिकमका प्रवक्ता शोभम अधिकारीले यो समस्या आंशिक रुपमा देखिएको बताउँदै समाधानका लागि प्रयास भइरहेको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०७९ १५:३८