close

व्यक्तिगत अकाउन्टमा रकम ट्रान्सफर गर्ने कार्यलाई नियमन गर्दै सरकार

टेकपाना टेकपाना

जेठ १५, २०८३ १७:६

व्यक्तिगत अकाउन्टमा रकम ट्रान्सफर गर्ने कार्यलाई नियमन गर्दै सरकार

काठमाडौँ । सरकारले व्यक्तिदेखि व्यक्तिको अकाउन्टमा रकम ट्रान्सफर गर्ने कार्यलाई नियमन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागु गरेर पियर टु पियर (पी टु पी) लेनदेनलाई नियमनसहित सञ्चालन गर्ने जानकारी दिए ।

अर्थमन्त्री डा. वाग्लेले भने, “व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागु गर्दै पियर टु पियर (पी टु पी) लेनदेनलाई नियमन सहित सञ्चालन गर्नेछौँ ।”

पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १७:६