काठमाडौँ । मङ्गलबारदेखि सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा नेपाली काँग्रेसका नेता गगन थापा आगामी चुनाव लड्नै नपाउने गरी निर्वाचन आयोगको कालो सूचीमा परेको सूचना भाइरल भइरहेको छ । जसमा निर्वाचन कानुन अनुसार गत निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक नगरेका कारण थ...
