काठमाडौँ । नेपालमा अधिकांश इन्टरनेट प्याकेजहरू ट्यारिफ स्वीकृति बिना नै बिक्री भइरहेको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको कमजोरीका कारण देशको इन्टरनेट बजार अनियन्त्रित बनेको हो । पछिल्लो १३ महिना यता प्राधिकरणले कुनै पनि इन्टरनेट प्याकेजका ...
