close

काठमाडौँ । ह्युमन मोबाइल डिभाइस (एचएमडी) र लाभा कम्पनीले इन्टरनेट तथा वाई-फाई बिना नै टिभी प्रसारण हेर्न मिल्ने फिचर फोन सार्वजनिक गर्ने घोषणा गरेका छन् । सोमबारको घोषणा अनुसार यी फोनहरू फ्रिस्ट्रिम, सिंकलेयर र तेजस नेटवर्कसँगको सहकार्यमा ल्याउन लागिएको हो । यी डि...