close
Tag

काठमाडौं । हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग नेसनल पेमेन्ट स्वीच (एनपीएस)को प्राविधिक सदस्यको रुपमा जोडिई नेपालभित्र सेवाग्राहीलाई रेमिटेन्स भुक्तानी गर्न सम्झौता गरेको छ । सम्झौता पत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अध...