close
Tag

काठमाडौं । स्मार्ट टेलिकमले आफ्नो लाइसेन्स जोगाइदिन भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दर्ता गराएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको अप्रत्याशित सरुवा भए लगत्तै कम्पनीको निवेदन दर्ता भएको हो ।  सचिव अर्याल कानून अनुसार आव...