close

देशभरका १ हजार विद्यालयमा कम्प्युटर ल्याव, विज्ञान प्रयाेगशाला र लाइब्रेरी

टेकपाना टेकपाना

जेठ १५, २०७७ १७:२७

देशभरका १ हजार विद्यालयमा कम्प्युटर ल्याव, विज्ञान प्रयाेगशाला र लाइब्रेरी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा देशभरका विद्यालयमा एक हजार कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र लाइब्रेरी स्थापना गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत एक हजार कम्प्युटर ल्याव स्थापना गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१