२०७९, २६ श्रावण बिहिबार   |  
Thursday 11th August 2022

देशभरका १ हजार विद्यालयमा कम्प्युटर ल्याव, विज्ञान प्रयाेगशाला र लाइब्रेरी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा देशभरका विद्यालयमा एक हजार कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र लाइब्रेरी स्थापना गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत एक हजार कम्प्युटर ल्याव स्थापना गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team