close

ब्रोडवेको ‘दशैंमा दक्षिणा’ अफर, हरेक आईटी कोर्षमा ५ हजार छुट पाइने

टेकपाना टेकपाना

असोज ६, २०७८ १७:९

ब्रोडवेको ‘दशैंमा दक्षिणा’ अफर, हरेक आईटी कोर्षमा ५ हजार छुट पाइने

काठमाडौं । आईटी ट्रेनिङ सेवाप्रदायक ब्रोडवे इन्फोसिसले दशैंको अवसरमा नयाँ अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले हरेक आईटी कोर्षमा ५ हजार एक रूपैयाँ छुट दिँदै ‘दशैंमा दक्षिणा’ अफर सार्वजनिक गरेको छ ।

अगामी असोज २९ सम्म यो अफर लागू हुने कम्पनीले जनाएको छ । आईटी उद्योगका अनुभवी प्रशिक्षकहरूबाट सञ्चालन हुने तालिममा सहभागीले व्यवसायिक सीप सिक्न सक्नुका साथै इन्टर्नशिप र रोजगारीको अवसर प्राप्त गर्नसक्ने छन् ।

यो अफरबारे थप बुझ्न यहाँ र आफूले चाहेको आईटी कोर्षमा भर्ना हुन यहाँ क्लिक गर्नुहोस् ।

नेपालमा एक दशकभन्दा बढी समयदेखि व्यवसायिक आईटी शिक्षा प्रदान गरिरहेको ब्रोडवेले लकडाउनको समयमा दर्जनौं विषयमा निःशुल्क अनलाइन तालिमसमेत सञ्चालन गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१