close

दर्जनौं अनलाइन अकाउन्ट ढुक्कले चलाउन यसरी प्रयोग गर्नुहोस् पासवर्ड म्यानेजर

टेकपाना टेकपाना

चैत ३१, २०७७ २३:१०

दर्जनौं अनलाइन अकाउन्ट ढुक्कले चलाउन यसरी प्रयोग गर्नुहोस् पासवर्ड म्यानेजर

काठमाडौं । पासवर्ड सेट गर्ने कुरामा धेरैजसाे मानिसहरू लापरवाही र अल्छी गर्छन् । हामीले प्रयोग गर्ने पासवर्ड कतिको बलियो छ त ? यस्तो पासवर्ड विश्वमा कतिले प्रयोग गर्छन् र यी कहिल्यै ब्रिच भएका छन् वा छैनन् ?

ह्याभ आइ बीच पाउन्ड बाट तपाईंले यी कुरा सजिलै निरीक्षण गर्न सक्नुहुन्छ । उस्तै किसिमका पासवर्ड प्रयोग गर्नु गलत अभ्यास हो भनेर थाहा पाउँदा पाउँदै हामी त्यही गल्ति दोहोर्‍याई रहन्छौं । 

एउटा औषत व्यवसायिक प्रयोगकर्तासँग एक सय ९१ वटा पासवर्ड हुन्छन् । यसमाथि तपाईंले यी पासर्वड परिवर्तन गरिहरनु पर्ने हुन्छ । जुन एकदमै झन्झटिलो र अप्ठ्यारो कुरा हो । 

यही समस्यालाई मध्यनजर गरेर पासवर्ड म्यानेजरको फिचर हामीमाझ आयो । तर धेरैलाई यसकाे प्रयाेग कसरी गर्ने, थाहा नहुन सक्छ । यसका लागि याे भिडिओ उपयोगी हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१