ट्रेन्डिङ:
आमिर खान अभिनित ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक ! यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका के तपाईंलाई थाहा छ किन बनाइएको थियो बिटक्वाइन ? यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? गोपनीयताका लागि ब्लकचेन प्रविधिमा आधारित मेसेजिङ एप 'विस्पर' स्वअध्ययन गरेरै सफल डेभलपर बन्न चाहनुहुन्छ ? अपनाउनुहोस् यी ९ तरिका यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण नेपाली टिम हाइ भोल्टेज बन्यो पब्जी मोबाइल प्रो लिग साउथ एसिया फलको विजेता
close

आमिर खान अभिनित ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक !

टेकपाना टेकपाना

साउन २६, २०७९

आमिर खान अभिनित ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक !

काठमाडाैं । आमिर खान अभिनित बहुप्रतिक्षित चलचित्र ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक भएकाे छ ।

रक्षाबन्धनको अवसरमा आज बिहीबारदेखि सिने घरहरुमा रिलिज भएको याे चलचित्र विभिन्न टाेरेन्ट साइटमा लिक भएकाे हाे ।

हलहरुमा रिलिज भएकै दिन अनलाइनमा लिक भएकाे याे पहिलाे चलचित्र भने हाेइन । यसबाहेक केजीएफ च्याप्टर टु, आरआरआर, भुलभुलैया टु लगायतका चर्चित चलचित्रहरु पनि रिलिज भएकै दिन टाेरेन्ट साइटमा लिक भएका थिए ।

अद्वैत चन्दनद्वारा निर्देशित ‘लाल सिंह चड्डा’ टम ह्याङ्क अभिनित ‘फाेरेस्ट गम्प’ को भारतीय रूपान्तरण हो ।